मैथिली अनलाइन
विराटनगर महानगरपालिका–१२ की सक्रिय, स्पष्टवक्ता र निडर समाजसेवी प्रीति झा आसन्न फागुन २१ को निर्वाचनकालागि मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्य पदका लागि आफ्नो उम्मेदवारीसहित जनताको बीचमा उभिनुभएको छ । विराटनगर निवासी उहाँ सार्वभौम नागरिक पार्टीको तर्फबाट संघीय… Continue reading सार्वभौम नागरिक पार्टीबाट मोरङ-६ मा प्रीति झा चुनावी मैदानमा
मैथिली अनलाइन
विराटनगर ३ फागुन । मैथिली संस्कृतिसंग जोडिएको पर्वहरुलाई राज्यले अविलम्ब सुचिकृत गर्नुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । मैथिली विकास अभियानले आयोजना गरेको कार्यक्रममा बोल्ने विभिन्न जातिय तथा भाषिक संस्थाका पदाधिकारीले मैथिल संस्कृतिसंग जोडिएको अनेकौं पर्वहरु हालसम्म क्यालेण्डरमा… Continue reading मैथिली संस्कृतिसँग जोडिएका पर्वहरू सूचीकृत गर्न माग, विराटनगरमा २ दर्जन संस्थाको ऐक्यबद्धता
मैथिली अनलाइन
माघ २३ । विराटनगर–१६ बर्माटोलमा निर्माण गरिएको मन्दिरमा भगवान श्रीराधाकृष्णको मुर्तिको प्राण प्रतिष्ठा गरिएको छ । मन्दिर परिसरमा आयोजित बिशेष कार्यक्रमकाबिच भगवानको युगलजोडी मुर्तिको प्राण प्रतिष्ठा गरिएको हो । श्री लक्ष्मीनारायण मन्दिरका पीठाधिश स्वामी अच्यूत प्रपन्नाचार्यले बैदिक तथा शास्त्रिय परम्परा… Continue reading विराटनगरको बर्माटोलमा श्रीराधाकृष्णको मूर्ति प्राण प्रतिष्ठा: १२ वर्षको मेहनतले बन्यो मन्दिर
मैथिली अनलाइन
कटहरी २१ माघ । मोरङको कटहरी गाउँपालिकाका युवाहरुलाई लक्षित गरेर एक महिने निःशुल्क कुक तालिम शुरु भएको छ । कटहरी गाउँपालिकाको आर्थिक सहयोग र एक्सपर्ट टेक्निकल कलेज नेपाल प्रा.लि.को प्राबिधिक सहयोगमा तालिम आयोजना गरिएको हो । कटहरीको १ नम्बर वडा… Continue reading युवालाई स्वरोजगार बनाउन कटहरी गाउँपालिकाको पहल, २० जना युवा-युवतीले लिँदैछन् कुक तालिम